४ जेष्ठ २०८१, शुक्रबार

झोक्किँदै देउवाले दिए नयाँ सरकार गठनबारे यस्तो कडा प्रतिक्रिया


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । देउवाले कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने बताएका हुन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने बताए । देउवाले झोक्किँदै कांग्रेस विपक्षी पार्टी भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !