४ बैशाख २०८१, मंगलबार

Tag: नयाँ सरकार गठन

गण्डकीमा बहुमतको नयाँ सरकार गठनका लागि ७ दिनको समय

पोखरा । गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि ७ दिनको समय दिइएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा २७ गतेसम्म दाबी पेस गर्ने समय दिइएको हो । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका हुन् ।