२० बैशाख २०८१, बिहिबार

ओलीले कारवाही गरेपछि माधव नेपाल छटपटीदै दिए यस्तो कडा प्रतिक्रिया


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको हात बढाउन तयार रहेको दावी गरेका छन् । नेपालले अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने समेत बताएका छन् ।

आज एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरु ओलीसँग सँगै जाने पक्षमा रहेको र ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको बताए। नेपालले आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेको भन्दै भने, “त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !