८ बैशाख २०८१, शनिबार

Tag: कारवाही

काठमाडौंका सिडिओलाई कारवाही गर्ने अदालतको चेतावनी

ललितपुर । ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । न्यायाधीश रामप्रसाद बस्यालको इजलासले एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । सिडिओले दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा प्रतिवादीको कागजातको