१४ बैशाख २०८१, शुक्रबार

विवेकशील साझा पार्टीले तोक्यो प्रदेश संयोजक, कसले कुन प्रदेशको जिम्मेवारी पाए ?


रवीन्द्र मिश्र रविन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीले एकीकरणपश्चात् सबै प्रदेश र अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकहरु चयन गरेको छ ।

बागमती प्रदेशको संयोजकमा रन्जु दर्शना चयन भएकी छन् । रन्जु दर्शना काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

कसले कुन प्रदेशको जिम्मेवारी पाए ?

प्रदेश १
महेन्द्र कुमार थापा
प्रदेश २
अनिमेष कुमार मिश्र
बाग्मती प्रदेश
रन्जु दर्शना
गण्डकी प्रदेश
महेश भण्डारी
लुम्बिनी प्रदेश
अनुपमान सैजु
कर्णाली प्रदेश
गेहेन्द्र दाहाल
सुदुरपस्चिम प्रदेश
गोपाल हमाल
अन्तर्राष्ट्रिय सद्भाव समूह
सुरेश भट्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !