२६ बैशाख २०८१, बुधबार

ओलीले राखे संसदीय बोर्डमा माधव नेपाल-झलनाथ खनाललाई पनि


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

काठमाडौं । केपी शर्मा ओलीले बोलाएको बैठकले एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त बोर्डमा २७ जना रहनेछन् ।

संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !