१५ बैशाख २०८१, शनिबार

Tag: नेकपा संसदीय दल

ओलीले राखे संसदीय बोर्डमा माधव नेपाल-झलनाथ खनाललाई पनि

काठमाडौं । केपी शर्मा ओलीले बोलाएको बैठकले एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त बोर्डमा २७ जना रहनेछन् । संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल