२२ बैशाख २०८१, शनिबार

नेपाल समूहलाई धोका दिँदै लालबाबु पुगे ओलीको बैठकमा, पाए यतिठुलो जिम्मेवारी


लालबाबु पण्डित

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेकपा विभाजित भएपछि तटस्थ रहँदै आएका पण्डित पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् ।

माधवकुमार नेपाल निकट पण्डितलाई ओली समूहको बैठकले प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको स्रोतले बतायो । स्रोतका अनुसार तुलसा थापा पनि पुगेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !