२२ बैशाख २०८१, शनिबार

प्रचण्डले एमाले फुटाउन रणनीति बनाएको शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले प्रचण्डले एमाले फुटाउन खोजेको आरोप लगाएका छन् । चौधरीले प्रचण्डले एमाले फुटाउने अभिव्यक्ति दिएको आरोप लगाएकी छन् ।

चौधरीले एक स्टाटस लेख्दै कमरेड केपी शम ओली र माधवकुमार नेपालबीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा रहेको बताएकी छन्।

चौधरीले लेखेकी छन्, “अब कमरेडहरु प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ अब बहकिन जरुरी छैन आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरुको बीचमा बार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो यसले सकारात्मक सन्देश पनि दिएको छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !