२३ बैशाख २०८१, आइतबार

सभामुख सापकोटामाथि ओलीले लगाए अहिलेसम्म कै यतिठुलो आरोप, अब के होला ?


केपी शर्मा ओली File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले आफ्नो चियापान बहिस्कार गरेपछि कडा प्रश्न गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपाल-खनाल समूहलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए । ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाएका छन् । ओलीले सभामुख पनि सेटिङमा चलेको र संविधान कार्यान्वयनको कर्तव्यबाट चुकेको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !