२३ बैशाख २०८१, आइतबार

साहारा माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो त ?


प्रचण्ड र केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । ओलीले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।

माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि ओली दबावमा परेका छन्। तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !