२२ बैशाख २०८१, शनिबार

भावुक हुँदै योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस


योगेश भट्टराई

काठमाडौं । एकप एमालेका नेता योगेश भट्टराईले मार्मिक स्टाटस लेखेका छन्। भट्टराईले पछिल्लो राजनीतिक अवस्थाको बारेमा मार्मिक स्टाटस लेखेका छन्। उनले सबै नेताहरुलाई बिचलित नहोऔ, धैर्यता र संयमता नगुमाऔ भन्दै आग्रह गरेका छन्।

भट्टराईले लेखेका छन्, “बिचलित नहोऔ, धैर्यता र संयमता नगुमाऔ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ, एकताको बिकल्प छैन, अतिबादको अन्त्य हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !