५ जेष्ठ २०८१, शनिबार

Tag: मार्मिक स्टाटस

योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले निस्ठा र ईमानको धरोहर, नेपाली कम्युनिस्ट आन्दोलनको जीउँदो ईतिहास कमरेड बिष्णुबहादुर मानन्धरप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन्। नेता भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “निस्ठा र ईमानको धरोहर, नेपाली कम्युनिस्ट आन्दोलनको जीउँदो ईतिहास