४ जेष्ठ २०८१, शुक्रबार

योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले निस्ठा र ईमानको धरोहर, नेपाली कम्युनिस्ट आन्दोलनको जीउँदो ईतिहास कमरेड बिष्णुबहादुर मानन्धरप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन्।

नेता भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “निस्ठा र ईमानको धरोहर, नेपाली कम्युनिस्ट आन्दोलनको जीउँदो ईतिहास कमरेड बिष्णुबहादुर मानन्धरप्रति भावपूर्ण श्रद्धान्जली र कमरेड सुनिल मानन्धर लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !