११ जेष्ठ २०८१, शुक्रबार

ओलीले देउवा जस्तो काम नलाग्ने नेतालाई प्रधानमन्त्रीको अफर गर्नु ठुलो भुल : योगेश भट्टराई


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नको लागि आग्रह गर्नु ठुलो भुल भएको दावी गरेका छन् ,

हिमालय टेलिभिजनबाट प्रसारण हुने यक्ष प्रश्नमा नेता भट्टराईले ओलीमा बहुमत हुँदा हुँदै पनि देउवालाई प्रधानमन्त्री बन्नको लागि अफर दिनु ठुलो भुल रहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !