![योगेश भट्टराई](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/yogesh-bhattarai444.jpg?fit=1167%2C549&ssl=1)
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नको लागि आग्रह गर्नु ठुलो भुल भएको दावी गरेका छन् ,
हिमालय टेलिभिजनबाट प्रसारण हुने यक्ष प्रश्नमा नेता भट्टराईले ओलीमा बहुमत हुँदा हुँदै पनि देउवालाई प्रधानमन्त्री बन्नको लागि अफर दिनु ठुलो भुल रहेको बताए।