२५ बैशाख २०८१, मंगलबार

सरकार र विप्लववीच ३ बुँदे सहमति सम्पन्न भएपछि शान्ता चौधरीले दिइन् बधाई


शान्ता चौधरीला

काठमाडौँ । नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लववीच ३ बुँदे सहमति सम्पन्न भएको बताएकी छिन् । सरकार र विप्लववीच ३ बुँदे सहमति सम्पन्न भएको भन्दै सबैलाई बधाई दिएकि थिइन् ।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव बिच ३ बुँदे सहमति सम्पन्न भएको छ। हामी सबैलाई बधाई।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !