१४ बैशाख २०८१, शुक्रबार

मन्त्री प्रभु साहलाई केन्द्रीय सदस्यवाट निष्कासन


प्रभु साह

काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठकवाट सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गरिएको छ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरिएको स्रोतले बतायो ।

नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !