२० बैशाख २०८१, बिहिबार

Tag: निष्कासन

महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई गरे पार्टीवाट निष्काशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव समूहबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई