१४ बैशाख २०८१, शुक्रबार

ओली र महासचिव पौडेललाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपालको तयारी


प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निष्काशित गर्ने र महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको छ ।

बैठकमा शहिदप्रति श्रद्धाञ्जली, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !