२२ बैशाख २०८१, शनिबार

वसन्त ऋतु शुरु भएसँगै गोदावरी पार्कमा फुलेका सुन्दर फुलहरु (फोटो फिचर)


डेनथुस् फूल

काठमाडौँ, ४ वैशाख । वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेका सुन्दर फुलहरु जस्तै पुटुनिया फूल, हलिहक फूल, लालीगुराँस फूल, केली फूल, गुलाफको फूल, सूर्यमुखी फूल, पुतली फूल, डेनथुस् फूल, असर्फी फूल लत दिएका छन् ।

लकडाउनका कारण पार्क सुनसान भएपनि मालीले फूलको रेखदेख गरिरहेका छन् । मालीहरु ललितपुरको गोदावरी पार्कमा रहेको फूल गोडमेल गर्दै र फूलमा पानी हाल्दैछन् । यो फोटो राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तले खिचेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !