१३ बैशाख २०८१, बिहिबार

Tag: वसन्त ऋतु

वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

काठमाडौँ । पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको