१४ बैशाख २०८१, शुक्रबार

आहा ! पाल्पामा ढकमक्क फुलेको सूर्यमुखी


पाल्पामा ढकमक्क फुलेको सूर्यमुखी

रामपुर । पाल्पाको रम्भा गाउँपालिका-१ स्थित सघाहका कृषक ऋषिराम अर्यालले लगाएको सूर्यमुखी फूल ढकमक्क फुल्दै । यस क्षेत्रका कृषक हिजोआज सूर्यमुखी फूलतर्फ आकर्षित बनेका छन् ।
पाल्पामा ढकमक्क फुलेको सूर्यमुखी पाल्पामा ढकमक्क फुलेको सूर्यमुखी
तस्वीर : सुशीला रेग्मी, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु