१४ बैशाख २०८१, शुक्रबार

Tag: रम्भा गाउँपालिका

पाल्पाको रम्भा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

रामपुर, पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले