८ बैशाख २०८१, शनिबार

Tag: पाल्पा

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने

रामपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार संयन्त्रको