१४ बैशाख २०८१, शुक्रबार

यस्तो देखियो शीतल निवासमा भएको सर्वदलीय बैठक (फोटो फिचर)


शीतल निवासमा भएको सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज शीतल निवासमा सर्वदलीय बैठक बसेको छ । उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई उपस्थित भएनन् ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।
शीतल निवासमा भएको सर्वदलीय बैठक शीतल निवासमा भएको सर्वदलीय बैठक शीतल निवासमा भएको सर्वदलीय बैठक

यो पनि पढ्नुहोस्

शीतल निवासमा सर्वदलीय बैठक जारी, काे काे भए सहभागी ?

खनाल र नेपाल राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा नजाने

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु