१४ बैशाख २०८१, शुक्रबार

साँझमा देखिएको सुन्दर रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर (फोटो फिचर)

काठमाडौँ, ४ कात्तिक । काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी । काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दरीजलदेखि ल्याइएको पानी भरिंदैछ ।

विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरी पानी भरिएको रानीपोखरी सुन्दर देखिएको छ । पोखरीको विधिवतरुपमा भोलि बुधबार उद्घाटन हुँदैछ । सुन्दरीजलदेखि ल्याइएको पानीले भरियो रानीपोखरी र बीचमा रहेको सुन्दर बालगोपालेश्वर

सुन्दरीजलदेखि ल्याइएको पानीले भरियो रानीपोखरी र बीचमा रहेको सुन्दर बालगोपालेश्वर

तस्वीर : रत्न श्रेष्ठ, रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु