काठमाडौँ, ४ कात्तिक । काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी । काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दरीजलदेखि ल्याइएको पानी भरिंदैछ ।
विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरी पानी भरिएको रानीपोखरी सुन्दर देखिएको छ । पोखरीको विधिवतरुपमा भोलि बुधबार उद्घाटन हुँदैछ ।
तस्वीर : रत्न श्रेष्ठ, रासस