२६ बैशाख २०८१, बुधबार

विप्लवका १२ कार्यकर्ता पक्राउ


२४ कात्तिक, काठमाडौं । विप्लवका १२ जना विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा आइतबार माइतीघरमा विरोध प्रदर्शमा उत्रिएका विद्यार्थी नेताहरुलाई पक्राउ परेका हुन् ।

विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको प्रहरी बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !