२० बैशाख २०८१, बिहिबार

आफूविरुद्ध महाभियोग प्रस्तावपछि प्रधानन्यायाधीशले दिए यस्तो प्रतिक्रिया


चोलेन्द्र शमसेर जबरा

काठमाडौं । महाभियोग प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएको बताएका छन् ।

प्रधानन्यायाधीश राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएको आफू खुसी नै रहेको बताएका छन् । उनले आफू विधि र प्रक्रिया मान्ने मान्छे भएकाले संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !