४ जेष्ठ २०८१, शुक्रबार

Tag: विधि र प्रक्रिया

सरकारसँगै विधि र प्रक्रिया फेरिँदा नीतिगत अस्थिरता सिर्जना भयो : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले मुलुकमा नीतिगत अस्थिरता सिर्जना हुने गरेको बताएका छन् । उले यस्तो प्रवृत्ति अन्त्य गरेर नेपालीले जित्ने अवसर निर्माणको खाँचो रहेको औँल्याए । डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको