२३ बैशाख २०८१, आइतबार

उमाशंकर रायभार २५ हजार रुपैयाँ धरौटीमा रिहा


काठमाडौं । उमाशंकर रायभार आइतबार रिहा भएका छन् । राजस्व छलीको मुद्दामा थुनामा रहेका रायभारलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो ।

पाटन उच्च अदालतमा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !