११ जेष्ठ २०८१, शुक्रबार

Tag: २५ हजार रुपैयाँ

बलिउड अभिनेता सलमान खानलाई हेर्न २५ हजार रुपैयाँसम्म खर्चिनु पर्ने

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि सलमान खान नेपाल आउने लागेका हुन् । आयोजक ओडीसी इन्टटेन्मेन्टका अनुसार सलमानलाई हेर्न नेपालीले पाँच हजार रुपैयाँदेखि २५