५ जेष्ठ २०८१, शनिबार

Tag: उमाशंकर रायभार

उमाशंकर रायभार २५ हजार रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । उमाशंकर रायभार आइतबार रिहा भएका छन् । राजस्व छलीको मुद्दामा थुनामा रहेका रायभारलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । पाटन उच्च अदालतमा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्