२१ बैशाख २०८१, शुक्रबार

संसद विघटनविरुद्ध बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महत्व र अशोक राई सडकमा


बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । संसद विघटनविरुद्ध जसपाले पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध र्‍याली कोणसभामा परिणत हुने एक नेताले बताए ।

विरोध प्रदर्शन कार्यक्रममा पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेताहरु महन्थ ठाकुर, अशोक राई लगायत सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !