१३ बैशाख २०८१, बिहिबार

Tag: विरोध प्रदर्शन

संस्कृतिमन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्ती गर्नेपर्ने माग गर्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन भएको छ । संस्कृतिमन्त्री किरातीको राजीनामा माग्दै पशुपति क्षेत्रमा नेपाल सनातन धर्म संस्कृति संगठनले विरोध प्रदर्शन गरेको हो । हिजो बुधबार क्रिसमस फेस्टिभलमा