२४ बैशाख २०८१, सोमबार

आज एक्कासी पूर्वगृहमन्त्री जनार्दन शर्माले किन गरे सुरक्षाकर्मी र गाडी फिर्ता ?


जनार्दन शर्मा

१५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मी र गाडी फिर्ता गरेक छन् । आज बिहीबारबाट सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका हुन् । शर्माले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए ।

उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !