१४ जेष्ठ २०८१, सोमबार

दिल निशानीले ऐन महरलाई खाते भन्दै गरे यस्तो गाली !


दिल निशानी

११ जेठ, काठमाडौं । पत्रकार तथा लेखक दिल निशानी मगरले भट्टराईविरुद्ध अराजनीतिक हिसाबले जाइलाग्ने अनेरास्ववियूका संयोजक ऐन महरलाई बसपार्कमा पुकार बेचेर बसेको बताएका छन् ।

महरले डा. बाबुराम भट्टराईलाई फेसबुकमार्फत श्रद्धाञ्जली दिएपछि दिल निशानी मगरले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेख्दै ज्यूँदो बाबुराम लाई हार्दिक श्रद्धांजलि भन्ने कुन खाते हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले खेलेका छन्, “ज्यूँदो बाबुराम लाई हार्दिक श्रद्धांजलि भन्ने कुन खाते हो ? बसपार्कमा पुकार बेचेर बस्छ हो त्यो ?” ऐन महरले डा. बाबुराम भट्टराईलाई फेसबुकमार्फत श्रद्धाञ्जली दिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !