६ जेष्ठ २०८१, आइतबार

Tag: ऐन महर

अनेरास्ववियु केक १,०९९ सदस्यीय : स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि १२ गतेसम्म काठमाडौँमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य सङ्ख्या एक हजार ९९ पु¥याएको हो । बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार