१४ बैशाख २०८१, शुक्रबार

१२ वर्षपछि घेरियो हिउँले काठमाडौं (फोटो फिचर)


Snow Falling

फागुन १६, भक्तपुर । १२ वर्षपछि हिउँले काठमाडौं घेरियो  । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोट लगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायात समेत सञ्चालन हुन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु