१३ बैशाख २०८१, बिहिबार

Tag: हिउँ

डोटीमा हिमपातका कारण सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

डोटी । डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ