४ जेष्ठ २०८१, शुक्रबार

पर्यटक आकर्षणको केन्द्र बन्दै सङ्ग्रहालय


Pokhara

१४ असोज, पोखरा  । पोखरास्थित गण्डकी प्रदेश सङ्ग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सङ्ग्रहालयमा मुलुकका विभिन्न आदिवासी जनजातिका सांस्कृतिक पहिचान झल्किने पोशाक, गरगहना, भाडाकुँडाका र गोर्खाली सेनाद्वारा नेपाल एकीकरणको समयमा प्रयोग गरेका हातहतियार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !