१३ जेष्ठ २०८१, आइतबार

झापा ११ लाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा


football

१२ चैत, रूपन्देही ।  बुटवलमा भइरहेको तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा एपीएफले झापा ११ लाई ४ –२ गोल अन्तरले हराएको छ ।

योसँगै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एपीएफका लागि नविन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले १ गोल गरे ।

यस्तै, झापाका लागि कर्ण लिम्बु र समिर गिलवानले १–१ गोल गरे । भोलि नेपाल आर्मि र मदनभण्डारी स्पोस्टस् एकेडेमी काडमाडौंबीच खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !