५ जेष्ठ २०८१, शनिबार

हराइरहेका रायको शव भेटियाे


निधन

६ चैत, जनकपुरधाम । हराइरहेका ४५ वर्षीया जमुना रायको शव तीन दिनपछि इनारमा भेटिएको छ ।

धनुषाको सवैला नगरपालिका कुशमाहामा गत तीन दिनदेखि हराइरहेका रायको शव इनारवाट डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !