११ जेष्ठ २०८१, शुक्रबार

ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित)


ललिता प्रकरण

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ ।

विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !