२४ बैशाख २०८१, सोमबार

एमाले नेता यादव कोरोना संक्रमणबाट निधन


काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादव कोरोना संक्रमणबाट निधन भएको छ । स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

२०५६ सालमा सांसद निर्वाचित भएका यादव दुवै मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !