२२ बैशाख २०८१, शनिबार

आँखा रोग विशेषज्ञ प्रा.डा. कार्कीको कोरोना संक्रमणबाट निधन


प्रा.डा. पूज्यश्री कार्की

काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको निधन भयो । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे डा. कार्कीको कोरोना संक्रमणबाट बुधबार निधन भएको स्रोतले बतायो ।

स्रोतका अनुसार बायल्याट्रल निमोनियाका कारण उनको निधन भएको हो । कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !