५ जेष्ठ २०८१, शनिबार

Tag: प्रा.डा. पूज्यश्री कार्की

आँखा रोग विशेषज्ञ प्रा.डा. कार्कीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको निधन भयो । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे डा. कार्कीको कोरोना संक्रमणबाट बुधबार निधन भएको स्रोतले बतायो । स्रोतका अनुसार बायल्याट्रल निमोनियाका कारण उनको निधन भएको हो ।