२१ बैशाख २०८१, शुक्रबार

म्यानमारबाट उद्धार गरिएका २६ जनालाई सरकारले कहाँ राख्दै छ ?


२३ जेठ, काठमाडौं । कोरोनाका कारणले गर्दा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य आजदेखि सुरु गरिएको छ । आज मात्र म्यानमारबाट २६ जना नेपालीलाई सरकारले उद्धार गरिएको हो ।

उनीहरुलाई लागि नेपाली सेनाले वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको छ । सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । शुक्रबारै यूएईबाट पनि १६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !