८ बैशाख २०८१, शनिबार

Tag: म्यानमार

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला

याङ्गुन । म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उहाँका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उहाँलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन्